प्रधानमन्त्रीका सूचना विज्ञ अस्गर अघि विवादमा तानिएपछि

काडमाडौं– प्रधानमन्त्री केपी ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई अनावश्यक विवादमा मुछ्न खोजिएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिको चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा आँच पु-याउने दुष्प्रचार भएको जनाएका छन् । एक साप्ताकि पत्रिकामा अन्तर्राष्ट्रिय अपराधीको समुह नेपालमा आएको र उनीहरुलाई … Continue reading प्रधानमन्त्रीका सूचना विज्ञ अस्गर अघि विवादमा तानिएपछि